Category: Uncategorized
- 
			
			चीनको झेजियां प्रान्तको छुयेदो पर्वतको निंबो शहरमा आयोजित छैठौँ विश्व बौद्ध फोरममा नेपालको तर्फवाट धर्मोदय सभाका महासचिव सागरमान वज्राचार्य द्वारा कार्यपत्र प्रस्तुतसन् २०२४ ओक्टोबर १५ देखी १८ सम्मचीनको झेजियां प्रान्तको छुयेदो पर्वतको निंबो शहरमा आयोजित छैठौँ विश्व बौद्ध फोरममा नेपालको तर्फवाट धर्मोदय सभाका महासचिव सागरमान बज्राचार्य द्वारा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । 
